『तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू』のカバーアート

तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू

तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू

無料で聴く

ポッドキャストの詳細を見る

このコンテンツについて

भिक्टोरिया सरकारले राज्यभर जुलाईदेखि सेप्टेम्बर भित्र हुन गइरहेका बहुसांस्कृतिक कार्यक्रमहरूका लागि भन्दै १११ वटा संस्थाहरूलाई कूल ७ लाख ८० हजार डलर आर्थिक अनुदान दिएको छ। मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स प्रोग्राम र रिजनल मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स फन्ड अन्तर्गत आठ वटा नेपाली सामुदायिक संस्थाहरू परेका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले क्र्यान्बर्न ज्ञानज्योति पाठशालाका अध्यक्ष प्रेम केसी, दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, फार वेस्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरियाका अध्यक्ष दिप चन्द, मेल्टन नेप्लिज कम्युनिटीका सचिव नारायण दाहाल, जीलङ नेप्लिज एसोसिएसनका अध्यक्ष निरज कारन्जीत, ग्रेटर जीलङ नेप्लिज कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र स्मार्ट हेल्थ ग्लोबल अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मनोज खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।

तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरूに寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。