『SBS Nepali - एसबीएस नेपाली पोडकास्ट』のカバーアート

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

著者: SBS
無料で聴く

このコンテンツについて

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services 政治・政府 社会科学
エピソード
  • तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू
    2025/07/16
    भिक्टोरिया सरकारले राज्यभर जुलाईदेखि सेप्टेम्बर भित्र हुन गइरहेका बहुसांस्कृतिक कार्यक्रमहरूका लागि भन्दै १११ वटा संस्थाहरूलाई कूल ७ लाख ८० हजार डलर आर्थिक अनुदान दिएको छ। मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स प्रोग्राम र रिजनल मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स फन्ड अन्तर्गत आठ वटा नेपाली सामुदायिक संस्थाहरू परेका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले क्र्यान्बर्न ज्ञानज्योति पाठशालाका अध्यक्ष प्रेम केसी, दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, फार वेस्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरियाका अध्यक्ष दिप चन्द, मेल्टन नेप्लिज कम्युनिटीका सचिव नारायण दाहाल, जीलङ नेप्लिज एसोसिएसनका अध्यक्ष निरज कारन्जीत, ग्रेटर जीलङ नेप्लिज कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र स्मार्ट हेल्थ ग्लोबल अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मनोज खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।
    続きを読む 一部表示
    17 分
  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १७ जुलाई २०२५
    2025/07/16
    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    続きを読む 一部表示
    2 分
  • फोक्सोको क्यान्सर हुने उच्च जोखिममा रहेका अस्ट्रेलियनहरूका लागि नयाँ कार्यक्रमले दिएको आशा
    2025/07/16
    ढिलो पहिचान हुने कारणले गर्दा अस्ट्रेलियामा मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा फोक्सोको क्यान्सर रहेको बताइँदै गर्दा भनिन्छ कि यहाँ यो पाँचौँ सबैभन्दा धेरै बढि पत्ता लाग्ने क्यान्सर हो। गत जुलाई १ देखि भने केही आप्रवासी समुदाय तथा आदिवासी अस्ट्रेलियनहरू सहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूमा फोक्सो क्यान्सर चाँडै पत्ता लगाउने आसाकासाथ एक नयाँ “स्क्रिनिङ प्रोग्राम” वा रोग पहिचान गर्ने जाँच कार्यक्रम सुरू गरिएको छ।
    続きを読む 一部表示
    8 分

SBS Nepali - एसबीएस नेपाली पोडकास्टに寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。