• SBS Nepali Australian News Headlines: Thursday, 17 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १७ जुलाई २०२५
    2025/07/17
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    続きを読む 一部表示
    6 分
  • तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू
    2025/07/16
    भिक्टोरिया सरकारले राज्यभर जुलाईदेखि सेप्टेम्बर भित्र हुन गइरहेका बहुसांस्कृतिक कार्यक्रमहरूका लागि भन्दै १११ वटा संस्थाहरूलाई कूल ७ लाख ८० हजार डलर आर्थिक अनुदान दिएको छ। मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स प्रोग्राम र रिजनल मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स फन्ड अन्तर्गत आठ वटा नेपाली सामुदायिक संस्थाहरू परेका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले क्र्यान्बर्न ज्ञानज्योति पाठशालाका अध्यक्ष प्रेम केसी, दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, फार वेस्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरियाका अध्यक्ष दिप चन्द, मेल्टन नेप्लिज कम्युनिटीका सचिव नारायण दाहाल, जीलङ नेप्लिज एसोसिएसनका अध्यक्ष निरज कारन्जीत, ग्रेटर जीलङ नेप्लिज कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र स्मार्ट हेल्थ ग्लोबल अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मनोज खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।
    続きを読む 一部表示
    17 分
  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १७ जुलाई २०२५
    2025/07/16
    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    続きを読む 一部表示
    2 分
  • फोक्सोको क्यान्सर हुने उच्च जोखिममा रहेका अस्ट्रेलियनहरूका लागि नयाँ कार्यक्रमले दिएको आशा
    2025/07/16
    ढिलो पहिचान हुने कारणले गर्दा अस्ट्रेलियामा मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा फोक्सोको क्यान्सर रहेको बताइँदै गर्दा भनिन्छ कि यहाँ यो पाँचौँ सबैभन्दा धेरै बढि पत्ता लाग्ने क्यान्सर हो। गत जुलाई १ देखि भने केही आप्रवासी समुदाय तथा आदिवासी अस्ट्रेलियनहरू सहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूमा फोक्सो क्यान्सर चाँडै पत्ता लगाउने आसाकासाथ एक नयाँ “स्क्रिनिङ प्रोग्राम” वा रोग पहिचान गर्ने जाँच कार्यक्रम सुरू गरिएको छ।
    続きを読む 一部表示
    8 分
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १६ जुलाई २०२५
    2025/07/16
    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    続きを読む 一部表示
    5 分
  • ‘नेपाल खुला वृद्धाश्रम हुने भो भन्ने चिन्ता!’: भानु जयन्तीका अवसरमा गजलकार ज्ञानुवाकर पौडेल
    2025/07/15
    गत शनिवार, जुलाई १२ मा “अनेसास कविता महोत्सव २०२५” सम्पन्न भएको छ। सिड्नीको ब्ल्याकटाउनमा सम्पन्न उक्त कार्यक्रममा करिब ३६ जना साहित्य सर्जकहरूले आफ्ना रचना वाचन गरेको अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरलेको भनाई छ। दुईसय बाह्रौं भानु जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल उपस्थित भएका थिए। वर्तमान साहित्य, सोसल मिडिया र नाममा “वाकर” राख्नुका कारणबारे एसबीएस नेपालीले पौडेलसँग गरेको कुराकानी सुन्नुहोस्।
    続きを読む 一部表示
    10 分
  • SBS Nepali Australian weather update: Wednesday, 16 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १६ जुलाई २०२५
    2025/07/15
    Australian weather update for Wednesday, 16 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    続きを読む 一部表示
    2 分
  • एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    2025/07/15
    ताइवानका विषयमा अस्ट्रेलियाको धारणामा कुनै परिवर्तन नआएको प्रधानमन्त्री एन्थोनी अल्बानिजीको भनाइ, अस्ट्रेलियाभर घर भाडामा पाउन मुस्किल रहेको एक रिपोर्टले देखायो र एक तिहाइ युवा कामदारहरूलाई रोजगारदाताले कम पैसामा काम लगाउने गरेको एक सर्वेक्षणको निष्कर्ष लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
    続きを読む 一部表示
    7 分